English

सेयर बजार १९ सय अंकमुनि ओर्लियो



साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १९ सयभन्दा तल झरेको छ । २३.५२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खस्किएको छ । बुधबार १ अर्ब ४० करोडको कारोबार भएकोमा आज १ अर्ब ११ करोडमा सीमित रह्यो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ४८, फाइनान्स ३८, होटल तथा पर्यटन २८, जलविद्युत् ४१, जीवन बीमा ६९, उत्पादन ६३, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा ८८, अन्य ३३ र ब्यापार उपसमूह २१ अंक घटे ।

मन्दाकिनी हाइड्रोको मूल्य सबैभन्दा धेरै करिब ४ प्रतिशत बढ्यो भने अपरहेवाखोलाको सबैभन्द धेरै ७ प्रतिशत घट्यो । किसान लघुवित्त, पन्चकन्या माई, गुहेश्वरी मर्चेन्ट तथा इमर्जिङ नेपाल पनि मूल्य धेरै घट्ने कम्पनीमा रहे । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश अगाडि रहे ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance US-registrera

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/register/person?ref=IHJUI7TF

...
Binance推荐

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
binance

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
免费Binance账户

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested