English

सेयर बजारको ओरालो यात्रा



साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजार आइतबार ३३.९७ अंकले गिरावट आएको थियो ।

आज ३८.८१ अकंले नेप्स ओरालो लागको छ । आज नेप्से २.०७ प्रतिशतले घटेर १८३७.६० को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज २३१ कम्पनीका ३८ लाख ५९ हजार ५३८ कित्ता सेयर किनबेच भएको छ । आज एक अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२।२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.९१ प्रतिशतले घेटर ३५८.८७ को बिन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज फाइनान्स समूहको समूहगत सूचक सर्वाधिक ३.८३ प्रतिशतले घटेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested