English

खाद्यान्न सकिए यी नम्बरमा गर्नुस् फोन, सरकारको गाडी घरमै आइपुग्छ (नम्बरसहित)



कोरोना संक्रमणको दरलाई नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञा थप कडाइ हुँदैछ । किराना पसल समेत बन्द हुँदा नागरिकलाई पर्न जाने असुविधालाई ध्यानमा राखी घर–घरमै मोवाइल गाडीमार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


कार्यालयले बिहिबार एक सूचना जारी गर्दै कतै खाद्यान्न वस्तूको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

कहाँ कसलाई गर्ने सम्पर्क ?

कार्यालयका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द (९८५१३२०३१४), विभागीय प्रमुख भीमप्रसाद थापा (९८५११३६७८५), प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा (९८५११२१७८८) लाई सम्पर्क गर्न सकिनेछ ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिट्ेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ(९८५१०२२५६४), नायव कार्यकारी अधिकृत कुमार राजभण्डारी( ९८५१०३३३०३), विभागीय प्रमुख सबल रिजाल(९८५१११३६६०) र अधिकृत प्रज्वल प्रधान(९८४१३३२९९०, ९८१३२७२५६३) लाई सम्पर्क गर्न सकिनेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested