English

एलिना रायमाझी र जीबी चिरणको साथमा सिम्रन धितालले ल्याइन ‘तोरी लाउरे’ (भिडियो सहित)



काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीको रुपमा फरक स्वादको प्रस्तुतिका साथ उपस्थित भएकी गायिका सिम्रन धितालले ‘तोरी लाउरे’ नामक गीतको भिडियो सार्वजनिक गरेकी छिन् । शब्द तथा संगीतको सृजनासमेत आफैं गरेकी धितालले उक्त गीतको भिडियो पनि आफ्नै नामको युट्युबमार्फत डिजिटल बजारमा सार्वजनिक गरेकी हुन् ।

टिनएजर अवस्थामा विपरीत पात्रप्रति आकर्षित हुँदा उत्पन्न हुने भावना व्यक्त गरिएको गीत फरक स्वादको रहेको छ । गीतमा प्रयोग भएका शब्द तथा सरल संगीतले जोसुकै युवा युवतीहरुको मन छुन्छ भने जोसुकैले पनि सहजै गुनगुनाउने गीत बनेको छ।

भिडियो चलेका कलाकारहरु एलिना रायमाझी र जीबी चिरन फिचर्ड छन् । भिडियोमा हाँस्य र नृत्य विधाको मिश्रण गरिएको छ। कलेज पढ्ने उमेरका युवा वर्गलाई लक्षित गरेर भिडियो निर्माण गरिएको छ । भिडियोको छायाँकन सुदीप मैनालीले गरेका छन् भने विशाल कैनीको कोरियोग्राफीमा तुलसी बाँस्कोटाको सम्पादन तथा निर्देशन रहेको छ ।



...
best cloud storage for photographers

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
zeiniez.shoes

zeiniez.fashion

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

Latest










Popular
Suggested