English

भक्तपुरको मध्यपुरबासीलाई साउनभित्रै स्थायी जग्गाधनी पुर्जा वितरण गरिने



साउन १९, केके मानन्धर ।
भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि स्वबासी पुर्जा नभएर हैरानी व्यहोरेका स्थानियलाई स्थायी पुर्जा वितरणसँगै राहत मिल्नेभएको छ । रास्वपा मध्यपुरका सभापति न्हुछेरत्न मानन्धरको अगुवाइमा मालपोत तथा नापी कार्यालय प्रमुखसँग भएको संयुक्त बैठकमार्फत पुर्जा वितरण गर्ने समझदारी बनाएको हो ।‘जग्गाधनी पुर्जा नपाएका स्थायीबासिन्दाको गुनासोको आधारमा हामीले नापी र मालपोत कार्यालयसँग समन्वय गरेका छौं । यसअघि वितरण भएर छुट भएका स्वबासीलाई साउन महिनाको अन्तिम सातादेखि स्थायी जग्गाधनी पुर्जा दिलाउने समझदारी बनाएका छौं ।’ सभापति मानन्धरले बताए ।

समझदारी बमोजिम वडा नं. ८ क्षेत्रमा साउन महिनाको अन्तिम साता, वडा ५ मा भदौको पहिलो साता पुर्जा वितरण हुनेछ । कतिपय ठाउँमा सम्बन्धित कित्ता तथा आसपासका जग्गाको सर्जमिन (यकिन) बाँकी रहेको बताइएको छ । ती ठाउँमा मध्यपुर थिमि नगरपालिकाको कार्यपालिकाबाट निर्णय प्राप्त भएपछि ३५ दिने सार्वजनिक सूचना जारी गरेर लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने भएको छ । स्थायी पुर्जा वितरण सम्बन्धिको समस्यालाई समाधान गर्ने विषयमा भुमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग समेत छलफल भएको छ । पर्ती जग्गाको संरक्षण, स्वबासीलाई पुर्जा वितरण तथा समसामयिक विषयमा प्रतिनिधिसभा सांसद राजीव खत्री तथा कुसुम महर्जनले छलफल गरेका छन् । आदिकालदेखि स्थायी बसोबास गर्दैआएका काठमाडौं उपत्यकाभित्रका स्थानियबासी स्थायी पुर्जा अभावमा हैरानी व्यहोर्दै आएका थिए । विशेषगरी काठमाडौंको असन, ललितपुर, भक्तपुरका पुराना बस्तीमा स्थायी पुर्जाको समस्या रहेको छ ।



...
How does mindfulness improve health

Your blog is a true hidden gem on the internet. Your thoughtful analysis and engaging writing style set you apart from the crowd. Keep up the excellent work!

...
What are the benefits of healthy aging

I just wanted to express my gratitude for the valuable insights you provide through your blog. Your expertise shines through in every word, and I'm grateful for the opportunity to learn from you.

...
What factors affect metabolism

Wow superb blog layout How long have you been blogging for you make blogging look easy The overall look of your site is magnificent as well as the content

...
Frances Kramer

GTA 6 Beta Gameplay Download for PC with High FPS Optimization https://gta6s.pages.dev

...
Sofia Sharp

The Best Software for Gamers Who Want Maximum Performance https://losslessscaling.pages.dev

...
Can dehydration cause low energy

Your articles never fail to captivate me. Each one is a testament to your expertise and dedication to your craft. Thank you for sharing your wisdom with the world.

...
sex vietsub

Phim Sex Vietsub, Xem Sex Vietsub JAV Phụ Đề Tại Vlxvn | Vlxvn.Top

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested