English

गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू. पाँच करोड आर्थिक सहयोग



चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो। आर्थिक सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो, “सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग पनि सहकार्य शुभारम्भ भएकोमा हर्षित पनि छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ।”

त्यस्तै सहयोग रकम बुझ्दै किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भन्नुभयो, “यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गर्दछु, यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने विश्वास लिएको छु।” सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ। देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो। गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो । यसले नेपालमा औद्योगिकीकरणको सुरुवात गर्दै देशको पहिलो उद्योग स्थापना गर्ने गौरवपूर्ण इतिहास बोकेको छ। बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उक्तिकै अग्रसर रहेको छ। टिच फर नेपाल, डिसेबल्ड (Disabled) न्युलाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम-१२ नवलपरासी र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थाहरूसँग दशकौंदेखि सहकार्य गर्दै आएको छ।



...
Rosalinda

Tiny blonde nakedAms laqtex guideComedy burning midgetsEuropian slutsNapoili italy aadult entertainmentSpeing break bikini girlsBespplatni pornoFrree wall papers for virgin mobile cell phoneRedtube femzle hairy ppits video xnxx Danidh anal videosHentai neonFree nude sian women galleriesNatalia pornstarHot scesne teensGunge tank topless teenHardcore latina pornNude preynant women vds https://xnxxfree.win/ Liil redheadsHow tall iis timothy bottomHow to date vintage mccormick whiskey jugNipple soreness with breast feedingCure for ear ache teenGo-go's sex tapeKansas adult corrections xnxx Symbols latex mathKarqs handgull fuckingBenhzte vibratorMf blowjob videosGargantuan tkts tubeStraight blascks twinksSex viddeos mature women boysMaaking your own natufal facial firmerMax dikldo possibleLaarge breast photographsSexy brazilian women gallery17th century eroticaSexy low rider jeans my web page - website

...
bongvip25

Nice post. I learn something totally new and challenging on websites

...
nhacaiuytin10.asia

Really helpful post — the content is informative and very clear.

...
bongvip25

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

...
fahriye evcen saç rengi

I just like the helpful information you provide in your articles

...
situs jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

...
Bangkok outcall

Bangkok outcall

...
phim heo

Phim Sex - Xem Phim Sex Nóng Chọn Lọc Mới Nhất - Vlxvn.Blog

...
malta dil okulu fiyatları

malta dil okulu fiyatları

...
malta dil okulu fiyatları

malta dil okulu fiyatları

...
situs jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

...
Insurance

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
server ram price

Bu konu hakkında bilgi vermeniz çok güzel. Genellikle türkçe içerikler az oluyor fakat böyle güzel içerikler görmek ve okumak çok zevkli.

...
شركة تنظيف مكيفات بجازان

websitem için çok işime yaradı teşekkür ederim

...
Lazaro Kshlerin

Your passion for your subject matter shines through in every post. It's clear that you genuinely care about sharing knowledge and making a positive impact on your readers. Kudos to you!

...
Elliana Murray

I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.

...
situs jalantoto

JALANTOTO – Situs Togel Online yang Bikin Main Lebih Nyaman Tanpa Ribet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested