English

ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ



काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ । बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको छ । कक्षा १२ को र ब्याचलर्स अन्तिम सेमेस्टरको परीक्षाको तालिका आएसँगै ब्रेनब्रिज एजुकेसनले एक्सक्लुसिभ सेसनको सुरुवात गरेको जनाएको छ । ‘१२ कक्षा पढिरहेका विद्यार्थीले अब भविष्यमा के गर्ने भन्ने निक्र्योल गर्ने समय यही हो,’ ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले भनिन्, ‘सबै विद्यार्थी विदेशमा पढ्न जानै पर्छ भन्ने छैन तर भविष्यमा के बन्ने भन्ने एउटा निर्णय गर्ने समय यो हो ।’ उनले यही विषयमा केन्द्रित भएर आफूहरुले यस्तो सेसन सुरु गरेको बताएकी हुन् ।

‘समयमा नै सही मार्गनिर्देशन भएको खण्डमा भविष्यमा पछुताउनु पर्ने छैन,’ उनले भनेकी छिन्, ‘त्यसैले हामीले नेपालमा नै पढ्दा के पढ्ने, पढ्नका लागि विदेश जाने हो भने अहिले कसरी तयारी गर्ने भन्ने विषयमा विद्यार्थी र अभिभावकलाई जानकारी दिन यो कार्यक्रम ल्याएका हौँ ।’ पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, क्यानडा तथा जर्मनी, फ्रान्सजस्ता युरोपेली मुलुकमा पढ्न चाहने विद्यार्थीहरुलाई सहजीकरण तथा सही परामर्श दिँदै आइरहेको ब्रेनब्रिज एजुकेसनले सुरु गरेको निःशुल्क करिअर काउन्सिलिङले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तय गर्न ठूलो सहयोग गर्ने अपेक्षा लिएको छ । साथै, यस अवसरमा सहभागी भएका विद्यार्थीहरुलाई भाषा प्रशिक्षणका कक्षाहरु आइइएलटिएस, पिटिइमा ब्रेनब्रिज एजुकेसनले सत प्रतिशतसम्म छुट दिने पनि घोषणा गरेको छ ।



...
Marsha

acne meds rx (acnemedsrx.com)

...
sun win

Sunwin là cổng game đổi thưởng trực tuyến nổi bật với kho trò chơi đa dạng như game bài, slot, bắn cá và nhiều minigame hấp dẫn. Nền tảng này được đánh giá cao nhờ giao diện hiện đại, tốc độ mượt mà cùng hệ thống bảo mật an toàn, đảm bảo trải nghiệm giải trí ổn định cho người chơi. Bên cạnh đó, Sunwin còn thường xuyên triển khai các chương trình ưu đãi, sự kiện hấp dẫn và hỗ trợ đa nền tảng, giúp người chơi dễ dàng tham gia mọi lúc, mọi nơi. Địa chỉ: 42/15 Đường Lê Lai, Phường Bến Thành, Quận 1, TP.HCM Email: [email protected] Website: https://kintorediet.jp.net/ Hotline: 0931.174.253 Tag: #sunwinfail #sunwin #linkvaosunwin #conggamesunwin

...
SEO tools for link building

Build natural backlink references and create permanent short URLs to maintain a clean and professional external link reference. #LinkBuilding #ShortLinks https://vxd.mobi

...
website traffic without ads

This helped clarify a lot. Especially the part about how to get traffic to a blog without backlinks — that’s where content distribution really shines.

...
Christina Gallagher

Make Any Game Look Stunning with Lossless Scaling 3.2 https://lsfg.netlify.app

...
wowcher dermal fillers

dermal fillers acne scars

...
Dell PowerEdge R740 UAE

Gerçekten detaylı ve güzel anlatım olmuş, Elinize sağlık hocam.

...
Financial Technology for Business

Çok işime yaradı bende bunu nasıl yapacağımı araştırıyorum. Paylaşım için teşekkür ederim.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested