English

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक



१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्‌यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।

इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ। साथै, यस गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ। गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ । आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने मूल उद्देश्यसहित भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ मूल मान्यता बनाएको छ। इसेवाको ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको छ।

विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोज कुमार केसीले संगीत भरेका छन् । त्यस्तै, गीतमा नेपालका ९ जना चर्चित गायक गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन्। यसै गरी, गीतमा प्रिन्स नेपालीको सार‌ङ्‌गी वादन रहेको छ। यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व हो। यो गीत, साथ र सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित गरिएको इसेवाले जनाएको छ। यो गीत सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैँ साथ दिने भावनाको कथा हो।



...
ofis taşıma

ofis taşıma

...
Jocelynn Haley

The Night We Crossed The Line As Adults https://vlxx.pythonanywhere.com

...
Custom size PP woven sacks

The content here is practical for companies in global trade

...
sex mới

I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav https://heosexhay.net/

...
Sariah Morales

A Late Night Alone With Her That Slowly Turned Into Desire https://xnxx.pythonanywhere.com

...
bodybuilding potential calculator

This tool is well-built and reliable.

...
phim sex

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place https://heosexhay.net/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौ । संशोधित छापाखाना तथा प्रकाशन ऐन र नियमावली कार्यान्वयनका क्रममा उत्पन्न कानुनी तथा संरचनागत अन्योलका कारण प्रदेश सरकारअन्तर्गत सञ्चार

काठमाडौः गीत, संगीत मानव जीवनको संवेदनशील अभिव्यक्ति हो । गीत, कविता र गजलजस्ता विधाले व्यक्तिको मनभित्र लुकेका भावना, पीडा र

इटहरी/ बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको

डालस, टेक्सस अमेरिका नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा हास्छ अमेरिका

Latest










Popular
Suggested