अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी न.पा. र विभिन्न वडाहरूमा जोगबुढा नदीको पानी पसेर प्रभावित : फोटो फिचर
अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी न.पा. विभिन्न वडाहरूमा जोगबुढा नदीको पानी पसेर प्रभावित भएका स्थानीय बासिन्दाहरुलाई सुरक्षा निकायहरुद्वारा संयुक्त रुपमा सुरक्षित स्थानान्तरण गरिएको छ ।
स्रोत: नेपाल प्रहरी














