English

बन्द सहरमा, खुलेको काठमाडौं



कोरोना भाइरसका कारण यतिबेला काठमाडौं सहरको सडक सुनसान र शान्त छ । अधिकांश नागरिक घरभित्रै छन् । तपाईहरुलाई लाग्दो हो, यो समय सहरको माहौल कस्तो होला ? जिबन भाईले खिचेका नीलमोहरका (ज्याकारान्डा) यी तस्बिरले तपाई भित्र गुम्सिएको कौतुहलता पक्कै मेट्नेछ । मन आनन्दित पार्नेछ । बाँकी तस्बिर आफै बोल्छ । हेर्नुस है त ।

तस्बिर : जिबन भाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested