English

ज्योति गुरुङको ‘ओ प्रिय’ मा प्रियतमसँग गुनासो



प्रिय, ओ प्रिय
भन किन बुझी दिएनौं, यो मन, भन
भन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय
. . .

ज्योति गुरुङ र निरु कोइरालाको शब्दमा ओ प्रिय बोलको गीत सार्वजनिक भएको छ । सुनिता थेगिमको सुरिलो स्वर भरिएको गीतमा कालुसिङ थामसुहाङ संगीत रहेको छ । निरु कोइरालाको एकल अभिनय रहेको भिडियो उनकै जन्मदिनको अवसर पारी शबिार राती जे.जी. क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

लण्डन सेरोफेरोका आकर्षक दृश्य समेटिएको गीत हेर्दा रमाईलो र शितल लाग्छ । गीत कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । गीतका छांयाकार र सम्पादन समेत उनै कुशल हुन् । गीतको म्यूजिक एरेन्जेमेन्ट देउमान नियोङले गरेका हुन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested