English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ यथावत छ। आज डलर एकको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सोही मूल्यमा खरिद(बिक्री भएको थियो।

आज युरोपियन युरोको भाउ भने घटेको छ। अघिल्लो दिन युरो एकको खरिदमा १४१ रूपैयाँ ७० पैसा र बिक्रीमा १४२ रूपैयाँ ३६ पैसा पाइन्थ्यो भने आज युरो एकको खरिदमा १४१ रूपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रूपैयाँ १० पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६१ रूपैयाँ १० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ ४५ पैसा र बिक्रीमा ९२ रूपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७७ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ।

सोमबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ७८ पैसा तोकिएको छ

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested