English

आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३० रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

बुधवार एक अमेरिकी डलरको खरिददर १२९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३० रूपैयाँ ६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३२ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १३५ रुपैयाँ २८ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९१ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५८ पैसा बढेको हो । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ५५ पैसा र बिक्रीमा २८ रुपैयाँ ६९ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२१ रुपैयाँ ७२ पैसा र बिक्रीमा ४२३ रुपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ९० पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
binance h"anvisningskod

Your article helped me a lot, is there any more related content? Thanks!

...
Binance代码

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/uk-UA/register?ref=XZNNWTW7

...
Регистриране

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
create binance account

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर –

काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

Latest










Popular
Suggested