English

आजको विदेशी मुद्राको विनिमय दर



आइतबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६० पैसा र बिक्रीदर १३१ रुपैयाँ २० पैसा तोकिएको थियो।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १३२ रुपैयाँ ५३ पैसा र बिक्रीमा १३३ रुपैयाँ १४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ २७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४१९ रुपैयाँ ६२ पैसा र बिक्रीमा ४२१ रुपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ७९ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
gratis binance-konto

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance konto skapande

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested