English

डलरको मूल्य हालसम्मकै उच्च



पछिल्लो समय डलरको मूल्य निरन्तर बढ्दै गएको छ । विश्व बजारमा डलरको माग बढेसँगै त्यसको असर नेपालमा पनि परेको छ ।

आज एक डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा पुगेको छ । त्यस्तै एक डलरको खरिददर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा रहेको छ । लगातार डलरको मूल्य बढ्दा आयातमा आधारित अर्थतन्त्र भएकाले महँगी बढ्ने गर्छ ।

तर, यो समयमा रेमिट्यान्स बढ्ने र पर्यटकले बढी खर्च गर्ने हुँदा विदेशी विनिमय सञ्चिति पनि बढ्ने गर्दछ । नेपालमा भने बढी खर्च गर्न विदेशी पर्यटकहरू नआउने हुँदा डलर बढ्दा विदेशी विनिमय सञ्चितिमा कुनै फरक नपर्ने जानकार बताउँछन् ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Binance开户

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

...
Binance推荐

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested