English

विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ र बिक्रीमूल्य १२७ रुपैयाँ ६० पैसा रहेको जनाएको छ ।

युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्री दर १२७ रुपैयाँ ७० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३६ पैसा र बिक्री दर ९६ रुपैयाँ ८१ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।

मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३४ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा र कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ ९० पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested