English

आयो ब्लुटुथ कनेक्ट स्कुटर- ‘टिभीएस एनटर्क १२५’



टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क–१२५ सुपरस्क्वाड’ मोडललाई नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले डिज्नी इण्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभीएस एनटर्क–१२५ नेपालमा सार्वजनिक गरेको हो । यो आइकोनिक मार्भल सुपर हिरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्ट स्कुटर हो ।

इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लू रंगमा उपलब्ध रहेको छ । २ लाख २४ हजार ९ सय रुपैंया पर्ने यो स्कुटर नेपाली बजारमा लोकप्रिय हुने विश्वास कम्पनीले राखेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested