English

आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकका अनुसारसोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ७६ पैसा रहेको छ । भने युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खदिरमा ९० रुपैयाँ ५६ पैसा र बिक्रीमा ९० रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १०० रुपैयाँ ०२ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगेट एकको खरिदमा २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३३८ रुपैयाँ ८९ पैसा रहेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested