English

यौन सम्पर्क अघि पुरुषले ध्यान दिनुपर्ने कुराहरू



यौन सम्बन्धलाई पुरुष र महिलाबिच हुने प्राकृतिक प्रकृया मानिन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्ययनबाट महिलाले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

आनन्द र सन्तुष्टिबिच फरक

किंस इन्स्टिच्युटले गरेको अध्ययनमा महिलाले पनि पुरुष जस्तै कन्डम नलगाई यौन सम्पर्क गर्दा बढी सन्तुष्टि हुने देखिएको छ । यद्यपि कन्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरूको भनाइ थियो ।

यौन क्रियामा पुरा ध्यान

ओच्छ्यानमा हुँदा महिला आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस् भन्ने चाहन्छन् । आँखाको हाउभाउ, चुम्बन, ओठमा चुम्बन वा संवेदनशील अङ्गमा स्पर्श आदी यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ ।

पोजिशन

यौन क्रियामा पोजिशनको भूमिका पनि महत्त्वपूर्ण हुने अनुसन्धानमा देखिएको छ । अधिकांश महिलाले डगी स्टाइल पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताएका छन् ।

वातावरण

अध्ययनमा सहभागी अधिकांश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताएका छन् । त्यसै गरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested