English

सपनामा आफू निर्वस्त्र भएको देख्नुको अर्थ के हो ?



हामीले सपनामा केही न केही देखेका देख्छाैँ । सपनालाई कसैले पनि कन्ट्रोल गर्न सक्दैन ।
तर के तपाईंले सपनामा आफूलाई निर्वस्त्र देख्नुभएको छ ? यदि छ भने त्यसको मतलव के हो त ?

आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ ।सपनामा निर्वस्त्र देखिनुको मतलव तपाई कुनै ठूलो संकटमा पर्दै हुनुहुन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

महिला होस् वा पुरुष सपनामा यदि आफूलाई निर्वस्त्र अवस्थामा पाउनु भयो भने त्यसको मतलब नराम्रो संकेत हो ।

यस्तो सपनाले तपाईंको पार्टनर टाढिएको वा असन्तुष्ट रहेको तथा याैन जीवन संकटमा पर्दै गएको भन्ने बुझाउँछ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested