English

आज यस्तो छ फलफूल र तरकारीको मूल्य [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत १५ गते मंगलबार एक किलोग्राम कागतीको मूल्य ३०० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याजको ३६ रूपैयाँ ६० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३२ रूपैयाँ ५० पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य २५ रूपैयाँ, रातो मूला ५५ रूपैयाँ, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ३६ रूपैयाँ ६७ पैसा, मटरकोशा ३५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य १२६ रूपैयाँ ६७ पैसा तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १६० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९३ रूपैयाँ ३३ पैसा तोक्दा हरियो अंगुरको मूल्य ११३ रूपैयाँ ३३ पैसा तोकिएको छ ।

यो पनि…
मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो

अब ढाकाको राजधानी पाल्पा
क्षमता बढाउनदेखि विभिन्न समस्यामा उपयुक्त मह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested