English

यस्तो छ आज फलफूल र तरकारीको मूल्य [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत १४ गते सोमबार एक किलोग्राम कागतीको मूल्य २९३ रूपैयाँ ३३ पैसा तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ६६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याजको ३७ रूपैयाँ २० पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३३ रूपैयाँ ५० तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य १७ रूपैयाँ ५० पैसा, रातो मूला ४५ रूपैयाँ, सेतो मूला १८ रूपैयाँ ३३ पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ३८ रूपैयाँ ३३ पैसा तोकिएको छ ।

त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११५ रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १६० रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य १९० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११३ रूपैयाँ ३३ पैसा तोकिएको छ ।


यो पनि…
जीवन मन्त्र : आफ्नो कमाइको केही अंशले अरूलाई मद्दत गर्नुहोस्
बिहानको यी बानीले दिनभर ताजा राख्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

Latest










Popular
Suggested