English

आदर्श ब्रह्मचारी थिए कृष्ण



वास्तवमा भन्ने हो भने, कृष्ण सदैव ब्रह्मचारी रहेका थिए । ब्रह्मचर्य अर्थात् ब्रह्म वा दिव्यताको मार्गमा हिँड्नु । भलै, तपाईं जुनसुकै धर्मसँग जोडिनुभएको भएपनि तपाईंलाई सदैव यही भनिएको छ अनि तपाईंको विवेकले पनि यही भन्दछ कि यदि ईश्वरीय उपस्थिति छ भने कि त त्यो सर्वव्यापी (सबैतिर रहेको) छ वा त्यो छँदै छैन, होइन त ? ब्रह्मचर्य भनेको सबैलाई आफूभित्र समाहित गर्नु हो ।

यतिखेर तपाईं त्यस अवस्थामा पुग्नुभएको नहोला । तर त्यहाँ पुग्नको लागि केही गरिरहनु भएको छ भने, तपाईं सही अर्थमा ब्रह्मचर्यको पालन गरिरहनु भएको हुन्छ । तपाईं ‘म’ र ‘तिमी’ भनेर विभाजन गर्न चाहनुहुन्न । यो पनि ‘म’ हुँ अनि त्यो पनि ‘म’; न कि यो ‘म’ अनि त्यो ‘तिमी’ ।

यदि तपाईंले कसैलाई अर्को व्यक्तिको रूपमा हेर्नुभयो भने, त्यहाँ स्पष्ट भिन्नता हुन्छ । शारीरिक सम्बन्धको सन्दर्भमा ‘म’ र ‘तिमी’ को भिन्नता एकदमै गहिरो रूपमा व्यक्त हुन्छ । यसैकारण, ब्रह्मचारी आफूलाई यो भिन्नताबाट परै राख्न खोज्दछ, किनकि ऊ सबैलाई आफूभित्रै समाहित गर्न चाहन्छ ।

कृष्णमा पहिल्यैदेखि आफूमा सबैथोक समाहित गर्ने गुण थियो । बाल्यकालको एउटा घटनामा कृष्णले माटो खाएका छन् कि छैनन् भनेर आमाले मुख खोल्न लगाउँदा उनले कृष्णको मुखभित्र पूरै ब्रह्माण्ड देखेकी थिइन्, जुन यो कुराको प्रतीक हो कि उनले आफूभित्र सबैथोक समावेश गरेका थिए । जब उनी गोपीहरूसँग नाच्दथे, तबपनि सबैथोक उनमै समाहित थियो ।

उनी र ती गोपीहरूको यौवनावस्थाको कारण केही चिजहरू भएपनि उनले त्यसलाई कहिल्यै आफ्नो सुखको लागि प्रयोग गरेनन् । न नै उनको मनमा त्यस्तो विचार उब्जियो । कृष्णले स्वयंले यो भनेका छन्, “म सदैव ब्रह्मचारी रहेको छु अनि सदैव सदमार्गमा हिँडेको छु ।

अहिले मैले एउटा औपचारकि कदम उठाएको मात्र हुँ । केही पनि मबाट अलग भएका छैनन् । परिस्थितिहरू मात्रै बदलिएका हुन् ।” कृष्ण स्त्रीहरूका एकदमै रषिक थिए । यस विषयमा उनको बारेमा अनेक कथाहरू प्रचलित छन्, तर यी सबैथोक तब भयो जब उनी १६ वर्षभन्दा कम उमेरका थिए ।

१६ वर्ष भएपछि उनी पूर्ण रूपमा अनुशासित जीवन बाँच्न थाले । उनी जहाँसुकै गएपनि स्त्रीहरू उनीप्रति पागल हुन्थे, तर उनले कहिल्यै पनि आफ्नो सुखको लागि कुनै पनि स्त्रीको फाइदा उठाएनन्- एकपटक पनि । यसैलाई ब्रह्मचारी भनिन्छ । सदगुरुको प्रवचनमा आधारित

यो पनि…
जीवनको अन्त्यमा याद आउनेछ

शिवको तपस्या तोड्न कामदेवले के गरे ?



...
Garfield

References: Pay id pokies australia http://asresin.cn/home.php?mod=space&uid=1196237

...
Nadine

References: Casino Bit Login www.raftoffshore.com

...
Marquis

References: Casino Bit Erfahrungen https://sites.fastspring.com

...
Almeda

References: Vulcan Casino Auszahlung share.pho.to

...
Lora

References: Swift Casino Erfahrungen http://images.google.co.cr/

...
Hosea

References: Candy96 loyalty program https://punbb.skynettechnologies.us

...
Celeste

References: Vegaz Casino Bonus ohne Einzahlung https://edufuture.biz

...
Edythe

References: Candy96 Casino sign up https://zimskillsglobal.co.zw

...
Fern

References: Candy96 Casino login australia jobcopae.com

...
Mora

References: %random_anchor_text% https://nasheed.ru

...
Maggie

References: Lollybet Free Spins http://www.omga-info.ru/

...
Angus

References: Lollybet Casino mit Echtgeld toolbarqueries.google.co.il

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested