English

रुकुम, रोल्पा घुम्ने रहर छ : वर्षा राउत



नेपाली चलचित्र क्षेत्री अभिनेत्री हुन्– वर्षा राउत । घुमघाममा निकै रुचि राख्ने राउत फूर्सद हुने बित्तिकै घुमघामको योजना बनाइहाल्छिन् । १२ वटा देश र नेपालका आधा जिल्ला घुमिसकेकी अभिनेत्री राउतसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता :

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

१२ वटा देश र नेपालका आधा जिल्ला घुमिसकें ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

पोखरा र चितवन मेरो मूख्य घुमघाम गन्तव्य हुन् ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

३, ४ दिन फूर्सद निस्कियो भने घुम्न जान्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

मलेसिया जाँदा पहिलोपटक समुन्द्र देख्दा एकदमै रमाइलो लागेको थियो ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

घुमघामको योजना खासै बनाउँदिन । मेरो काम नै विभिन्न ठाउँ गइरहनुपर्छ । त्यतिबेला आफूलाई घुम्न मन लागेको ठाउँ छ त्यहीँ योजना बनाएर घुम्न जान्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

मोवाइल चार्जर, क्यामेरा, आइडी कार्ड छुटाउँदिन ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

रारा, पुनहिल, जनकपुर ।

घुमघामलाई कसरी रमाइलो बनाउन सकिन्छ ?

कतिपय मानिसहरु एक्लै घुमेर पनि रमाइरहेका हुन्छन् तर साथीहरुसँग घुम्दा एकदमै रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको तीन ठाउँ कुन–कुन हुन् ?

रुकुम, रोल्पा, नेपालगन्ज जान धेरै रहर छ तर, जान पाएको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

नेपालमा धेरै राम्रा ठाउँहरु छन् तर, यातायातको असुविधाका कारण ती ठाउँहरु ओझेलमा परिरहेका छन् । त्यसैले नेपालमा घुमघामलाई प्रवर्द्धन गर्नका लागि सुरुमा त सडक विस्तारलाई तीव्रता दिनुपर्छ ।



...
canada rx pharmacy

canadian online pharmacy no prescription https://canpharmaplus.com/ reliable canadian pharmacy

...
prescription price checker

overseas pharmacies online

...
canada pharmaceutical online ordering

canada drug

...
pharcharmy online no script

drug canada

...
prescription meds without the prescription

canada pharmacy online no script

...
mexican pharmacy online

no perscription drugs canada https://canadianpharmacystar.com/ canadian pharmaceuticals online reviews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested