English

लालायित पार्ने बारेकोटका दृश्य



बाढी-पहिरोबाट छिया-छिया भएको बारेकोट लयमा फर्किएको छ । अहिले खेतबारीमा गहुँबाली हुर्कंदै गरेको यो ठाउँका लागि चारैतिर हिउँले मोडिएका सेताम्य हिमालहरू साक्षी बसेका छन् । सेताम्य हिमालले बारेकोटको सुन्दरतालाई थप राेमाञ्चित बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुटसमेत यही रहेको छ ।

यो पनि…
मर्कामा मजदुर: थोरै ज्याला,काम धेरै (फोटोफिचर)
बन्दमा जे देखियो (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested