English

भाङको नशा उतार्ने ५ अचुक उपाय !



भाङको सेवन बिना होली खल्लो मानिन्छ ।तर यसको नशा हत्तपत्त हटाउन सकिँदैन । यदी तपाईले यी पाँच उपाय अपनाउनु भयो भने भाङको नशा उतार्न सक्नुहुन्छ ।

१. भाङको नशा उतार्नका लागि चुक अमिलोको सेवन गर्नुपर्छ । यसका लागि तपाईँले अमिलो खानेकुराहरू निबुवा, कागती, दही नियमित खाने गर्नुपर्दछ ।

२. यदि भाङमा धेरै नशा भएमा र सेवन गरेर बेहोस भएमा, सर्स्युँको तेल हल्का मनतातो गरेर सम्बन्धित व्यक्तिको कानमा केही थोपा हाल्दा समस्या समाधान हुनसक्छ ।

३. भाङ उतार्न घ्यूको प्रयोग पनि उपयोगी हुन्छ । अत्यधिक मात्रामा घ्यूको सेवन गरेर पनि भाङको नशा उतार्न सकिन्छ ।

४. रहरको काँचो दालपनि उपयोगी हुनसक्छ । रहरको काँचो दाललाई पिसेर पानीमा घोलेर भाङको नशा लागेका व्यक्तिलाई खुवाउनु पर्छ। यसो गर्दा पनि भाङको नशा उत्रिन्छ ।

५. भुटेको चना र सुन्तलाको सेवन पनि भाङको नशा उतार्ने राम्रो विकल्प हो । यसको अलावा शुद्ध काँगती पानीको प्रयोग गरेर पनि भाङको नशा उतार्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested