English

मोरिसस विरद्धको दोस्रो खेलमा यी खेलाडीले पाउन सक्छन् डेब्युको मौका



पहिलो खेलमा १–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा आज साँझ पौने ५ बजे मोरिससविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगातार दोस्रो जित निकाल्ने दाउमा छन् ।

पहिलोपटक घरेलु मैदानमा पाँच हजार दर्शक (आधिकारिक) जित निकाल्दा अब्दुल्लाहको निर्णयमा फरवार्ड विमल घर्ती मगरले ५५औं मिनेटमा विजयी गोल गरेका थिए । त्यही निर्णायक गोलमा नेपाल पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिससविरुद्ध जित निकाल्न सफल भयो ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४–३–३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ ।

दोस्रो खेलका लागि प्रशिक्षक अब्दुल्लाहले फरक टोली तयार पारेका छन् । यद्यपि पहिलो खेल खेलेका ‘प्लेइङ सेट’ गरी १२ खेलाडी दोस्रो खेलमा समेत छन् । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाहले चोट बोकेका रक्षक अनन्त तामाङ र अट्याकर प्रशान्त अवस्थीलाई बाहिर राख्दै दर्शन गुरुङ र मनिष डाँगीलाई अवसर दिएका हुन् ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलमा ४–३–३ को रणनीति अपनाएका थिए । दोस्रो खेलमा समेत उनी सोहि रणनीति अपनाउन सक्छन् । पहिलो खेलमा खेलेका खेलाडी नै दोस्रो खेलमा खेल्ने सम्भावनासमेत छ ।

पहिलो खेलमा डिफेन्सिभ मिडफिल्डरको भूमिकामा रहेका सुरजजिउ ठकुरी बाहिर रहन सक्छन् । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दीबाट खेलिरहेका पुजन उपरकोटीले उनको स्थान लिन सक्छन् । पुजन पहिलो खेलको टोलीमा थिएनन् ।

अन्य १० खेलाडी भने सुरुआती खेलकै हुन सक्छन् । पहिलो खेलमा गोल सोचेजस्तो ननिस्किँदा प्रशिक्षक अब्दुल्लाह ‘रिक्स’ मोल्न चाहँदैनन् ।

नेपालको कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नै रहनेछन् । यदि दोस्रो हाफमा अत्याधिक गोल निस्किए र नेपालले खेलमा पकड राखेको खण्डमा वैकल्पिक विशाल श्रेष्ठ तथा सत्रुघन चौधरीले डेब्युको अवसर पाउन सक्छन् ।

नेपालको कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नै रहनेछन् । यदि दोस्रो हाफमा अत्याधिक गोल निस्किए र नेपालले खेलमा पकड राखेको खण्डमा वैकल्पिक विशाल श्रेष्ठ तथा सत्रुघन चौधरीले डेब्युको अवसर पाउन सक्छन् ।

यता, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुमन अर्यालकै सम्भावना बढी रहन्छ । दिनेश र देवेन्द्र सेन्टर डिफेन्डरमा रहनेछन् भने गौतम राइट ब्याक रहँदा सुमन लेफ्ट ब्याकको भूमिकामा हुनेछन् । यस्तै, मिडफिल्डरमा पुजनसहित सुमन लामा र तेज तामाङले निरन्तरता पाउन सक्छन् । सुरजको स्थानमा भने पुजनको सम्भावना उच्च छ ।

यता, अट्याकमा समेत सुनिल बल, अन्जन विष्ट र विमल घर्ती मगरले निरन्तरता पाउने सम्भावना बढी छ । विमलले सेन्टर फरवार्डको भूमिका निर्वाह गर्दा सुनिल राइट विंगर हुनेछन् भने अन्जन लेफ्ट विंगरको भूमिकामा रहनेछन् । आवश्यकताअनुसार सुनिल र अन्जनले पोजिसन परिवर्तनसमेत गर्न सक्छन् । यदि दोस्रो हाफमा गोल ननिस्किएमा सुनिललाई मनिष डाँगी र अन्जनलाई सुजल श्रेष्ठले समेत परिवर्तन गर्न सक्छन् ।

आवश्यकताअनुसार प्रशिक्षक अब्दुल्लाहले तेज र सुमनको स्थानमा विशाल राईलाई समेत अवसर दिन सक्छन् । दुवैको स्थानमा एरिक विष्टसमेत लिन सक्छन् ।

आवश्यकताअनुसार प्रशिक्षक अब्दुल्लाहले तेज र सुमनको स्थानमा विशाल राईलाई समेत अवसर दिन सक्छन् । दुवैको स्थानमा एरिक विष्टसमेत लिन सक्छन् । सेन्टर फरवार्डमा विमलको विकल्पमा आशिष लामा समेत रहेका छन् ।

नेपालको सम्भावित ११ खेलाडी

गोलरक्षकः किरणकुमार लिम्बू
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ
फरवार्डः सुनिल बल, अन्जन विष्ट, विमल घर्ती मगर

दोस्रो खेलका लागि नेपाली टिम

गोलरक्षकः किरणकुमार लिम्बू (कप्तान), विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेन्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डरः पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन बिष्ट, एरिक विष्ट, दर्शन गुरुङ, मनिष डाँगी, सुशील राई, सन्तोष तामाङ
फरवार्डः आशीष लामा, विमल घर्तीमगर, आशिष राई

यो पनि
मरिससविरुद्ध नेपालको अग्रता, नेपालले गर्यो गोल
नेपालद्वारा मोरिसस पराजित



...
my mexican drugstore

online pharmacies

...
safe online pharmacies in canada

most reliable online pharmacies

...
995_BDT_bot

Hello gamers! I recently found https://995bdt1.com/ It's a new gaming platform called 995BDT. No deposit needed every day. Takes 2 minutes to start. Just click the link and claim your bonus. Have fun!

...
hghjfjdoss_vlEi

Discover the amazing features of hghjfjdossa and elevate your experience today. The application of hghjfjdossa spans multiple industries and domains.

...
ca zip codes

I invite you to advertise on my website. Your ad will appear on over 40,000 pages. For a very low price of $50 per month, you will receive hundreds to thousands of clicks from our website visitors. For more details, please visit our advertising page at https://usstateszip.com/advertise.php

...
вавада

Vavada to znane kasyno online, które działa również w Polsce. Strona przyciąga graczy szeroką ofertą gier, przejrzystymi warunkami i obsługą w PLN (zł). Bonus powitalny oraz intuicyjna obsługa sprawiają, że platforma zdobyła popularność wśród polskich użytkowników.

...
детское порно смотреть онлайн

Slottica Casino to propozycja dla graczy szukających nowoczesnej platformy do gry online i wygodnego dostępu do szerokiej oferty rozrywki. Serwis wyróżnia się intuicyjnym interfejsem, sprawną obsługą płatności oraz atrakcyjnym wyborem gier dopasowanych do różnych preferencji. Na szczególną uwagę zasługują wysokie standardy bezpieczeństwa, w tym szyfrowanie danych i rozwiązania chroniące prywatność użytkowników na każdym etapie korzystania z platformy. Dzięki temu gracze mogą skupić się na zabawie, mając pewność, że ich dane osobowe i finansowe są odpowiednio zabezpieczone. To jeden z ciekawszych wyborów dla osób zastanawiających się, gdzie grać online w bezpieczny i komfortowy sposób.

...
canada pharmacy

canadian drug stores

...
https___ja_deMr

Sprawdz poradnik kamera fpv do drona, jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Wybor kamery do drona FPV moze zadecydowac o jakosci twoich lotow i ujec.

...
reliable online pharmacy

most reputable canadian pharmacies

...
maxispin_a_tvKr

Discover the thrill of real-money live casino action at Maxispin mobile casino, where you can enjoy live dealers, top software providers, and exclusive promotions. Maxispin-au.com represents a forward-thinking hub that changes the landscape of digital amusement.

...
maxispin_u_frkn

For those seeking an exceptional online gaming experience, us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. Utilizing AI technology, MaxiSpin.us.com makes sure your content excels in the competitive market. **Features of MaxiSpin.us.com** This makes it an essential tool for global marketers and international businesses. **Benefits of Using MaxiSpin.us.com** By saving time and resources, companies can redirect their focus to other essential aspects of their business.

...
list of legitimate canadian pharmacies

best mexican online pharmacies

...
approved canadian pharmacies online

amazon pharmacy drug prices

...
prescription online

list of canada online pharmacies

...
reliable mexican pharmacies

online drugstore https://canadianpharmacystar.com/ canadian prescription drugstore

...
pharmacies withour prescriptions

online prescription

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested