English

विराट राजाको दरबार (फोटो फिचर)



विराटनगर–१८ को बुधनगर भेडियारीस्थित ‘विराट राजाको दरबार’ क्षेत्र । हाल उक्त्त क्षेत्रमा पुरातात्विक विभागद्वारा उत्खनन् भैइरहेको छ ।

‘विराट राजाको दरबार’ क्षेत्रबाट पुरातात्विक विभागबाट उत्खनन् गरि निकालिएको ठूलो आकारको इँट्टा ।
‘विराट राजाको दरबार’ संरक्षक स्थानीय बासिन्दा कमल किशोर यादवले विगतमा दरवारमा उत्खनन् गर्दा फेला परेका माटाका सामाग्री ।
‘विराट राजाको दरबार’ क्षेत्रमा रहेको मन्दिर र पर्यटक बस्ने गोलघर ।
‘विराट राजाको दरबार’ संरक्षक कमल किशोर यादवले विगतमा उत्खनन् गर्दा फेला पारेको माटाको भगवान गणेशको मूर्ती ।
‘विराट राजाको दरबार’ क्षेत्रमा पुरातात्विक विभागद्वारा उत्खनन् गर्दै ।
‘विराट राजाको दरबार’ संरक्षक कमल किशोर यादवले विगतमा उत्खनन् गर्दा फेला पारेको बहुमूल्य सिक्काहरु ।
‘विराट राजाको दरबार’ संरक्षक कमल किशोर यादवले विगतमा उत्खनन् गर्दा फेला पारेको बहुमूल्य पथ्थरहरु ।

यो पनि
माघे संक्रान्तिको बहुआयामिक विशेषता
एक बिहान लावण्य देशमा…(फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested