English

जीवनशैली स्वस्थकर बनाउने दश उपायहरू



आजका मानिसका दैनिकी खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र दुःख नगरी बस्नुपर्ने बनिरहेका छन्। सोही कारण दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ। खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल रूपमा देखापर्ने गरेको छ। यस्ता रोगबाट छुटकारा पाउन जीवनशैलीमै परिवर्तन गर्नुपर्छ।

के गर्ने ?

एकै समयमा उठ्ने,

बिहानको समय आफ्ना लागि पनि छुट्याउने,

ससाना साहासिक योजना बनाई नयाँ कार्य गर्ने,

आफ्नो लगावलाई पनि स्थान दिने,

कार्यालयको काम घरमा नलग्ने,

हरेक साता एकै किसिमको काम नगरी फरक काम गर्ने,

दिनहुँ व्यायाम गर्न नछुटाउने,

साताभरका कुराहरू सोचेर समीक्षा गर्ने,

परिवारसँग समय बिताउने र

आउने साताको तयारी गर्ने।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested