English

यी सवारीसाधनमा जोरबिजोर लागू नहुने



सरकारले भर्खरै नयाँ विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति अनुसार अत्यावश्यक सवारीसाधनमा जोरबिजोर लागू नहुने जनाइएको छ ।

बिहीबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरूको बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो।

बैठकले सार्वजनिक र निजी सवारीसाधनहरूमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरी आदेश जारी गरेको छ। कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको हो।

जोरबिजोर लागू नहुने सवारीसाधन

सरकारले भर्खरै, विज्ञप्ति जारी गर्दै तर , स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर-बिजोर लागू हुने छैन।

तर , स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर-बिजोर लागू हुने छैन।

यसैगरी, प्रहरीको गाडी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, तरकारी तथा फलफूल तथा पानी बोक्ने गाडी, बैंक, हुलाक, सञ्चार प्रेस, दूरसञ्चार, र कूटनीतिक नियोगका गाडीमा जोरबिजोर लागू हुने छैन ।

यो पनि
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू, के गर्न पाइने के नपाइने ? [सूचीसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested