English

लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक

शिष्यको चुनौतीले पुर्‍यायो सर्वोच्च शिखर


एडा च्याङ हङकङकी पहिलो महिला सगरमाथा आरोही हुन् । उनले दुईपटक सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । चुनौतीलाई पनि अवसरको रूपमा लिने च्याङ तेस्रो पटक भने सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर नेपाल आइपुगेकी हुन् ।

मान्छेको जीवन चुनौतीको पहाड हो । कुनै आफैं सिर्जित हुन्छन् केही अरुले दिन्छन् । यस्तै, चुनौती च्याङले सामना गर्नुपर्यो । त्यो पनि आफैंले पढाएका विद्यार्थीबाट । च्याङले करिव १७ वर्ष शिक्षण पेसामा बिताइन् । सन् २०१० को कुरा हो, पढाउने क्रममा विद्यार्थीका भविष्यकाे लक्ष्यबारे साेध्दा कसैले डाक्टर, कसैले इन्जिनियर, कोही शिक्षक, कोही पाइलट बन्ने बताए । र लक्ष्य प्राप्तिका जस्तोसुकै चुनौती पनि सामना गर्न तयार हुने जवाफ फर्काए । १३/१४ वर्ष उमेर समूहका ती विद्यार्थीका कुराबाट उनी निकै प्रभावित भइन् ।

यत्तिकैमा विद्यार्थीहरूले पनि उनलाई चुनौती दिए, त्यो हो ‘ माउन्ट एभरेष्ट चढ्ने’ । यो सुन्ने बित्तिकै च्याङ एकपटक त ‘झसंग’भइन् । ‘विद्यार्थीहरूले यस्तो चुनौती देलान् भन्ने सोचेकै थिइनँ,’ उनी भन्छिन्, ‘विद्यार्थीहरूले मैले सगरमाथा चढ्न सक्दिनँ भनेरै दिएका हुन्, तर मैले असम्भवलाई पनि सम्भव बनाएँ भने मेरा विद्यार्थीहरूकालागि त्यो ठूलो पाठ हुन्छ भन्ने सोंचे । अनि ५ वर्षभित्र ‘माउन्ट एभरेष्ट’ चढि सक्ने वचन दिएँ ।’

नाम्चे पुगेपछि सगरमाथामा हिमपहिरो गएको र त्यहाँ आरोहीपनि पुरिएको खबर पाइन् । त्यहीँबाट उनको मन आत्तिएको थियो, तैपनि बेस क्याम्पसम्म पुगेर फर्किइन् ।

अब उनी सगरमाथा चढ्ने तयारीमा जुटिन् । यसअघि पनि उनले सिच्वान–तिब्बत हुँदै सिन्ज्याङसम्म ५ हजार किलोमिटर साइक्लिङ गरेकी थिइन् । सगरमाथा चढ्न आँट थप्ने यो पनि एउटा कारक थियो । त्यसपछि उनले एक सय किलोमिटर दौडमा भाग लिइन् । जसरी हुन्छ, सगरमाथा चढ्नका निम्ति हिम्मत जुटाउन थालिन् ।

मुस्तागाताले बढाएको आत्मविश्वास

सगरमाथा चढ्नु अघि केही सानाहिमालहरू चढ्ने अभ्यास गर्नु थियो । त्यसकालागि उनले चीनको ७ हजार ५ सय ४६ मिटर अग्लो मुस्तागाता हिमाल चढ्ने निधो गरिन् । सन् २०१२ मा उक्त हिमालको सफल आरोहण पछि सगरमाथा चढ्न सक्छु भन्ने आत्मविश्वास बढेको उनी बताउँछिन् ।

उनी त्यतिबेला ४१ वर्षकी थिइन् । यो सफलताले उनलाई हङकङबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनायो ।

त्यही आत्मविश्वास बोकेर उनी सन् २०१४ मा नेपाल आइन् । तर, नाम्चे पुगेपछि सगरमाथामा हिमपहिरो गएको र त्यहाँ आरोहीपनि पुरिएको खबर पाइन् । त्यहीँबाट उनको मन आत्तिएको थियो, तैपनि बेस क्याम्पसम्म पुगेर फर्किइन् । दोस्रो पटक सन् २०१५ मा उनी पुरानै लक्ष्य बोकेर फेरि नेपाल आइन् । बेस क्याम्पसम्म के पुगेकी थिइन्, ठूलो भूकम्प गयो । यो पटकपनि सगरमाथा चुम्ने सपना अधुरै राखेर उनी हङकङ फर्किइन् ।

तेस्रो प्रयासमा सफल

‘तिमी आँट, म पुर्याउछु’, यो चल्तीको उखानलाई उनले तेस्रो पटकको प्रयासमा चरितार्थ पारिन् । उनी त्यतिबेला ४१ वर्षकी थिइन् । यो सफलताले उनलाई हङकङबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनायो । ‘पहिलो हुनका लागि मैले सगरमाथा चढेको थिइनँ,’ वास्तवमा मलाई यसबारे थाहा पनि थिएन, उनले थपिन्, ‘यो त मैले आफैंसँग लिएको चुनौती हो ।’ स्वदेश फर्किदा वाहवाही पाइन् । भेटमा विद्यार्थीहरूले भनेको सम्झँदै उनी भन्छिन्, ‘हामीले त सक्नुहुन्न भनेर त्यतिबेला त्यस्तो चुनौती दिएका थियौं, तपाईं सफल हुनु भयो हाम्रो लागि यो ठूलो पाठ हो ।’

च्याङ सन् २००६ मा तिब्बत घुम्न आउँदा नेपालबारे सुनिन् । सबैले एकदमै सुन्दर देश छ भनेपछि उनलाई जाउँजाउँ लाग्यो । ‘पोखरा असाध्यै राम्रो छ भन्ने सुनेकी थिए’, त्यसैले काठमाडौंबाट सिधै उतै गए

यो प्रतिक्रियाले उनलाई रोकेन । उनी फेरि सगरमाथा चढ्ने संकल्प बोकेर नेपाल आइन् । सन् २०१९ मा दोस्रोपटक सगरमाथा चढिन् । तर, हङकङ सरकार र त्यहाँका नागरिकबाट सोंचे जस्तो सम्मान नपाएको उनको गुनासो छ । तेस्रोपटक सगरमाथा चढ्ने तयारीमा उनी यतिबेला नेपालमा छिन् । आगामी मे महिनामा उनी सर्वाधिक छिटो आरोहण गर्ने महिलाको किर्तिमान कायम गर्ने लक्ष्यमा छिन् । त्यसपश्चात उनी महिला सशक्तिकरण अभियान सुरु गर्ने योजनामा छिन् । त्यसमा १४ देशका, १४ महिलासँगै १४ वटा अग्ला हिमाल चढ्ने उनको अर्को लक्ष्य छ ।

पहिलो नेपाल भ्रमणको तीतो अनुभव

च्याङ सन् २००६ मा तिब्बत घुम्न आउँदा नेपालबारे सुनिन् । सबैले एकदमै सुन्दर देश छ भनेपछि उनलाई जाउँजाउँ लाग्यो । ‘पोखरा असाध्यै राम्रो छ भन्ने सुनेकी थिए’, त्यसैले काठमाडौंबाट सिधै उतै गए’, अनुहार न्याउरो पार्दै उनले सुनाईन’, ‘तर होटलबाट लगेजै हरायो, त्यसमा मेरा पासपोर्ट देखि पैसासम्म सबै थोक थिए ।’, उनी विचल्लीमा परिन् । साथीहरूका सहयोगमा तितो अनुभव बोकेर हङकङ फर्किइन् । ‘सबै देशमा राम्रा/नराम्रा मान्छे हुन्छन्,’ उनी भन्छिन्, ‘यसलाई मैले त्यसै रूपमा लिएँ, नेपाल साँँच्चै स्वर्गझैं छ ।’



...
Rodolfonef

посмотреть на этом сайте [url=https://t.me/brosfarm_bot]Как узнать место человека по телефону[/url]

...
JamesMaica

смотреть здесь [url=https://app.reim.ink/#/]Гости странички вк[/url]

...
Walterspuro

Узнать больше https://slon4u.com/

...
EdwinTooms

Узнать больше [url=https://wischlingen.de/]kraken официальные ссылки[/url]

...
Haroldbow

important link [url=https://gta-san-andreas-apk.net]gta san andreas apk[/url]

...
Bradyboand

можно проверить ЗДЕСЬ https://slon4-at.at/

...
Danielhig

посмотреть в этом разделе [url=https://doze.vodkabet-zercalo.com/]водка бет[/url]

...
Gregoryhut

continue reading this https://smmpanel.one/

...
Dennisrak

можно проверить ЗДЕСЬ [url=https://dom.vodkabet-zercalo.com/]vodkabet[/url]

...
Normanskype

[url=https://app-felxo.com]felink[/url] - chz try, chz coin try

...
MyronNit

see this website [url=https://www.driada-medical.org]where to order Driada Medical in Europe[/url]

...
mexican pharmacy online medications

best 10 online canadian pharmacies

...
Davidloobe

узнать больше [url=https://www.documentjournal.com/]kraken сайт зеркала[/url]

...
Shawnzex

next [url=https://mtgxplatform.com/]mtgox login[/url]

...
Raymondamecy

Узнать больше https://slon2-at.cc/

...
BrentMap

выберите ресурсы https://slon2-at.com/

...
Charlesces

посмотреть на этом сайте [url=https://spinvodka.com]vodka bet[/url]

...
Donaldjew

здесь [url=https://drink.onlinevodkabet.com]водка бет[/url]

...
MichaelAxoth

перейти на сайт [url=https://drop.vodkabet-vbt.com/]казино водка бет vodkabet[/url]

...
MosesRup

подробнее [url=https://motifri.com/]kraken onion зеркала[/url]

...
MichaelVam

посетить сайт [url=https://motifri.com/]сайт kraken onion[/url]

...
Chesterkiz

в этом разделе [url=https://motifri.com/]kraken ссылка тор[/url]

...
canadian pharmacy online review

online pharmacy without prescription

...
Austinfub

click here for info https://bitmix.app

...
Rafaelicery

посетить сайт [url=https://deally.me/ru/category/products]сайт где можно продать аккаунт[/url]

...
ThomasUrift

best site https://letsexchange.cc

...
KennethdyelS

see [url=https://deally.me/en/category/products]sell stacked Fortnite account[/url]

...
CharlesCed

this content [url=https://toast-wallet.net]toast wallet recovery[/url]

...
Williamkat

сайт [url=https://tripscans64.cc]сайт трипскан[/url]

...
Richardvewly

здесь [url=https://t.me/samoob0rona_kastet/]подарок мужу купить[/url]

...
Roberttus

зайти на сайт [url=https://fermacc.cc/]ферма обменник[/url]

...
EllisImino

about his [url=https://bswpgg.com/]betswap promo code[/url]

...
AaronAmoto

этот сайт https://reim.ink

...
MichaelNum

you can find out more https://Zd.gl/

...
JamalNog

нажмите, чтобы подробнее https://t.me/brosfarm_bot/

...
online drugstore reviews

reliable mexican pharmacies

...
canada meds

my mexican drugstore https://canadianpharmacystar.com/ [url=https://canadianpharmacystar.com/]best online pharmacies without prescription[/url]

...
ThomasTup

blog [url=https://isport.in/rabona-promo-code/]rabona india[/url]

...
prescription drug cost

trust pharmacy canada

...
AndrewFuert

more information [url=https://russian-traditional-clothes.com]russian traditional clothing[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested