English

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वको लागि प्रसवको पल (फोटो फिचर)



मुलुकको ध्यान अहिले नेपाली कांग्रेसमा केन्द्रित छ । कांग्रेसले आफ्नो १४औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व छान्दै छ । यसका लागि आज देशभरबाट छानिएको कांग्रेस पंक्तिले मतदान गरेका छन् । आफ्नो मत माग्न नेतृत्वका आकांक्षीहरू मतदान थलोतिर सक्रिय देखिन्थे । वरिष्ठ फोटो पत्रकार विकास रौनियारले कांग्रेसको आजको यो ऐतिहासिक दिनलाई तस्बिरको रूप दिएका छन् ।

काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा आज भएको मतदान मार्फत मुलुकको सबैभन्दा पुरानो कांग्रेसमा आगामी सभापति पदको नेतृत्व कसले गर्छ भन्ने कौतुहल सबैतिर छ ।

यस पटकको महाधिवेशनले पार्टी सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र आठ सह–महामन्त्री निर्वाचित गर्दैछ । केन्द्रीय समितिमा पनि विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

यो पनि…
कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)

कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested