English

गायक राम रखालको ‘मायाको झझल्को’ सार्वजनिक



गायक राम रखाल मगर र गायिका सुनिता दुलालको ‘मायाको झझल्को’ सार्वजनिक भएको छ । रखालको जन्मिदनका अवसरमा मंगलबार सुवास टिभी युट्युब च्यानलमार्फत लोकभाकाको सो गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा अमृत खातीको शब्द तथा गायक सरोज लामिछानेको संगीत छ । शंकरा डिजिटल स्टुडियोमा रेकर्डिङ भएको गीतलाई कमल सौरागले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा सन्जिव ठकुरी र रिना थापा मगरले ठुम्का कसेका छन् । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा छायाँकन गरेका हुन् भने बिनोद बमले सम्पादन गरेका छन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested