English

कहाँ हो गाँजाको राजधानी ?



देशको राजधानी त हामी सबैले सुनेकै छौँ । राजधानी भन्ने बित्तिकै सवैलाई एउटा ब्यवस्थित शहर नै कल्पनामा आउँछ । त्यहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ ।

जहाँ राष्ट्र प्रमुख र अधिकारीहरुले निरन्तर काम गर्छन् । तर, हामीले खोजेको राजधानी भनेको गाँजाको हो ? यो कहाँ होला ? र गाँजाको राजधानी कस्तो होला ? भनेर !

गाँजाको राजधानी भन्ने बित्तिकै यसको उत्पादन, खपत र यसको गुणस्तरीयतालाई पहिलो प्राथमिकतामा राखेर हेरिन्छ । गुणस्तर, प्रभावकारिताका हिसाबले विशेषगरी हिमाली भेगमा उत्पादन हुने गाँजालाई विश्व बजारमा अत्याधिक रुचाइने यसका पारखीहरु बताउँछन् ।

हिमालबाट आउने सिरोटोले हानेको गाँजा पाईने स्थानमा नेपालको नाम प्रमुख स्थानमा आउछ । तर, नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधको सूचीमा पर्छ । नेपालका ग्रामीण भेग (मकवानपुर, धादिङ, रोल्पा, रुकुम, बाग्लुङ, उदयपुर, मनाङ, मुस्ताङ, डोल्पा)मा उत्पादन भएका गाँजा गुणस्तरियको दृष्टिकोणले अब्बल मानिन्छ । यहाँका गाँजाले लुकिछिपी, गैह्रकानूनी रुपमा विश्व बजारमा राम्रो मूल्यमा बिक्री हुँदै आएकोे पूर्व सचिव भीम उपाध्याय बताउँछन् । त्यसो त नेपाल भूमी नै गाँजाको राजधानी मान्नुपर्नेमा उनको तर्क छ ।

हामी नेपालमा गाँजाको प्रतिबन्ध फुकुवा गर्नुपर्छ भनेर लागिरहेका छौं । किनभने नेपाल गाँजाका लागि विश्वकै उर्वर भूमी हो,’ उनले भने, ‘यहाँको हिमाली भेगमा फल्ने गाँजा विश्व बजारमा प्रति केजी लाखौँ रुपैयाँमा बिक्री हुन्छन् । त्यसैले नेपाललाई गाँजाको राजधानी घोषणा गर्दा कुनै अत्युक्ति नहोला ।

नेपाल एउटा त्यस्तो भूमीको यहाँ गाँजा फलाउनका लागि न गाँजाको बिऊ नै राख्नुपर्छ न त यसलाई रोप्न कष्ट नै गर्नुपर्छ । हिमालदेखि तराईसम्म यत्रतत्र गाँजाका बिरुवाहरु आफैँ उम्रिएका छन् । तिनै गाँजा अहिले विश्व बजारमा चर्चित मानिन्छन् । तर, कानूनले अवैैध भनेकाले यसको खुलेआम प्रयोग र बिक्रि वितरण गर्न भने बन्देज छ । जे होस् यसको उत्पादन र गुणस्तरका हिसाबले विश्वमा गाँजाको राजधानी नेपाल नै हो ।

अहिले पनि नेपालको गाँजाका पारखीहरु थुप्रै भेटिन्छन् । ५० वर्ष अघिदेखि अमेरिका, युरोपबाट नेपाल आउने गरेका हिप्पीहरुले नेपाललाई ‘गाँजा हब’ नै बनाउँदै आएका छन् । त्यसैले पनि नेपाली गाँजाको स्वाद विश्वमै चर्चित रहेको लख काट्न गाह्रो छैन ।

भगवान महादेवलाई सवैभन्दा मनपर्ने स्थानहरुमा नेपालकै धेरै स्थानहरु रहेको छ । अझ शिवरात्रीको अवसरमा भारतबाट आउने साधुसन्तहरुको मूख्य आकर्षण पशुपती क्षेत्र र यहाँको गाँजामै हुने गर्छ । उनीहरुमा धार्मिक आस्था एकातिर भएता पनि शिवरात्रीमा बाबाहरु हुरहुरी नेपाल भित्रिनुको मूख्य क्रेज नेपाली गाँजाको स्वाद भएको जानकारहरु बताउँछन् ।

२०३३ सालमा प्रतिबन्ध गरिएको गाँजाले अहिलेसम्म वैधानिकता पाएको छैन । अन्तराष्ट्रिय दबावकै कारण त्यतिबेला लागुऔषध नियन्त्रण ऐन ल्याएर सरकारले गाँजा प्रतिबन्ध लगाएको थियो । त्यो ऐनमा औषधिको रुपमा पनि प्रयोग गर्न नपाइने भनिएको थियो ।

त्यतिबेला नेपालमा गाँजालाई प्रतिबन्धित लागुऔषधको सुचीमा राख्न दबाव दिने राष्ट्रहरुले भने अहिले आफ्नो देशमा गाँजा फुकुवा गरिसकेका छन् । यतिबेला अमेरिका, थाइल्याण्ड, युरोपका विभिन्न राष्ट्रमा गाँजा खेतीले मान्यता पाइसकेको छ ।

ती देशहरुको भन्दा नेपालमा उत्पादन भएको गाँजा उच्च गुणस्तरको मानिएपनि औषधिजन्य उपयोगका लागि सिंहदरबार वैद्यखाना लगायतका विभिन्न वैद्यखानाहरुले महंगो मूल्यमा विदेशबाट आयात गर्नुपरेको छ । प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा बताउँछन् ।

‘गाँजाको राजधानीकै कुरा गर्ने हो भने नेपालबाहेक अरु देश हुनै सक्दैन,’ उनले भने, ‘नेपाली भू–भागमा पाइने जस्तो गुणस्तरिय गाँजा विश्वमा कहिँ पाइँदैन तर, के गर्नु नेपालमा त्यही गाँजा प्रतिबन्धित अवस्थामा छ ।’



...
online prescription drugs

legit canadian online pharmacy

...
コスプレ r18

コスプレ エロall working to produce a certain end.This analyzing tendency of his mind balances the poetical,

...
Veda

Heya i am for the first time here. I found this board and I find It really useful & it helped me out much. I hope to give something back and help others like you aided me. Also visit my web page: ปะยางรถ

...
Lurlene

Everyone loves what you guys tend to be up too. Such clever work and reporting! Keep up the very good works guys I've incorporated you guys to my personal blogroll. Feel free to visit my blog :: ปะยางรถยนต์

...
Shela

This paragraph gives clear idea in favor of the new visitors of blogging, that really how to do blogging. Feel free to surf to my site :: ปะยางรถ

...
Rosalind

What's Going down i am new to this, I stumbled upon this I have discovered It absolutely helpful and it has aided me out loads. I'm hoping to contribute & aid other customers like its helped me. Great job. Feel free to visit my web page; bk8

...
ダッチワイフ

ダッチワイフThey decided that setting aside time for a meaningful talk together might be helpful.Alas,

...
canada pharmaceutical online ordering

compare prescription prices

...
ラブドール

then muttered,ロボット エロas if tohimself: “A singular old thing,

...
ダッチワイフ

フィギュア オナホ?“I have two in my room as well,“Your second one must be She had hers removed “It seems foolish to have more beds in a room thanthere are occupier ?“But we haven,

...
ラブドール

ラブドール えろyou studied together,and appeared,

...
ダッチワイフ

There,エロ 人形s a famousphysician at the Hot Well,

...
コスプレ エロ い

コス エロLo,Farinata,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested