बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?

तनाव ठूलालाई मात्र हुन्छ भन्ने छैन, साना बालबच्चाहरुलाई पनि हुन्छ । अझ अहिलेको अवस्थामा बच्चाहरु यसको जोखिममा छन् । बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने र तनाव कसरी कम गर्ने ? यस विषयमा मनोरोग विशेषज्ञ डा. केदार मरहठ्ठाको सल्लाह यस्तो छ । बालबच्चाहरुको मनोविज्ञान कसरी बुझ्ने ? बच्चाहरुको तनाव वयस्कहरुको भन्दा केही फरक रुपले प्रकट … Continue reading बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?