अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)

राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड बिस्तारले तीव्रता पाएको छ । २०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको यो राजमार्ग करिव ६० वर्षपछि फराकिलो बन्न लागेको हो । उक्त सडकखण्डलाई दुई खण्डमा विभाजन गरी बिस्तार गर्न लागिएको छ । नारायणगढदेखि दाउन्नेसम्म खण्ड एक र दाउन्नेदेखि बुटवलसम्म खण्ड दुई गरी १ सय १४ किलोमिटर सडक … Continue reading अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)