कस्ता सामानबाट कोरोना सर्छ ?

दोस्रो लहरको कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिएको छ । यसले आम मानिस त्रसित भएका छन् । यसका साथसाथै कोरोना भाइरसका विभिन्न प्रजाति पनि विकासित भइरहेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सारा विश्वभर नै खोप अभियान सञ्चालन भइरहेको छ । समयसँगै विकसित भइरहेका कोरोनाका नयाँ प्रजाति धेरै नै घातक रहेको देख्न सकिन्छ । भियतनाममा … Continue reading कस्ता सामानबाट कोरोना सर्छ ?