‘आयोगको परीक्षा कुर्दाकुर्दै उमेर गयो’

काठमाडौं कपनका राम प्रसाद लुईंटेलले खानेपानी संस्थानमा मिटर रिर्डर पदका लागि आवेदन दिएको वर्षदिन पुग्यो । आवेदन दिँदा उनी ३५ वर्षका थिए । तर अहिले लोकसेवा आयोगले परीक्षा लिन नसक्दा तोकिएको उमेर हद नाघिसकेको छ । लोकसेवा आयोगले निजामति कर्मचारीको उमेर हद १८ वर्षदेखि पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष निर्धारण गरेको … Continue reading ‘आयोगको परीक्षा कुर्दाकुर्दै उमेर गयो’