कोरोना संक्रमणको बेला धुम्रपान र मदिरापान गर्दै हुनुहुन्छ ? सावधान !

कोरोना भाइरसको दोश्रो लहर अहिले जारी छ । यस लहरले धेरै मानिसमा संक्रमण फैलाएको छ । जसकारण गत वैशाख १६ गतेदेखि देशका अधकांश स्थानमा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण भएकाहरुले धुम्रपान र मदिरापना गर्नुहुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरैको छ । यसबारेमा क्यानसर रोग विशेषज्ञ डाक्टर राजेन्द्र प्रसाद बरालको सुझाव यस्तो छः -कोभिड १९ … Continue reading कोरोना संक्रमणको बेला धुम्रपान र मदिरापान गर्दै हुनुहुन्छ ? सावधान !