वर्षायाम सुरु : के छ सरकारको पूर्व तयारी ?

बर्खा लागेसँगै देशका विभिन्न भागमा बाढी, डुबान, कटान, पहिरोको जोखिम बढ्छ । मनसुन सुरु भएसँगै पहाडी जिल्लामा पहिरो, तराईका जिल्लामा डुबान र कटानको डर हुन्छ । बर्खामा हुने प्राकृतिक आपत् बाढी, पहिरो, भारी वर्षा र चट्याङका कारणले वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् । सिन्धुपाल्चोक,म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, धादिङ लगायतका जिल्ला पहिरोको उच्च जोखिममा रहेको … Continue reading वर्षायाम सुरु : के छ सरकारको पूर्व तयारी ?