कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा

नेपालमा अहिले कोरोना भाइरसको दोस्रो लहर जारी छ । यो लहरमा धेरै मानिस संक्रमित भएका छन् । यसले गम्भीर समस्या निम्त्याएको विज्ञहरु बताउँछन् । तर कोभिड व्यवस्थापनका लागि हामीले के गर्नसक्छौँ ? यो बारेमा जान्नै पर्ने हुन्छ । कोभिड १९ व्यवस्थापन गर्नका लागि स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार परिवारका सदस्यले ५ वटा चरणहरु जान्नैपर्छ । … Continue reading कोरोना संक्रमित भएको परिवारका सदस्यले जान्नै पर्ने ५ कुरा