‘भेरोसेल’ खोप क-कसले लगाउन पाउँछन् ?

यही जेठ २५ गते (मंगलवार) बाट देशभर कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ । चीन सरकारबाट ल्याइएको १० लाख डोज कोरोना खोप काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरुले लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता … Continue reading ‘भेरोसेल’ खोप क-कसले लगाउन पाउँछन् ?