काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६२ हजार सवारीसाधन र ३५ हजार जना मानिस कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २२ गते अर्थात शनिबारसम्म निषेधाज्ञा उल्लंघन गर्नेबाट झण्डै १३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले गत वैशाख १६ देखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । … Continue reading काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?