प्रकाश सपुतको नजरमा पढ्नै पर्ने ३ पुस्तक

गायक प्रकाश सपुत पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने गायक सपुतको सिफारिस यस्ता छन्: शिरिषको फूल मैले शिरिषको फूल … Continue reading प्रकाश सपुतको नजरमा पढ्नै पर्ने ३ पुस्तक