वर्षा याममा लाग्ने रोगबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरको सुझाव !

डा.वासुदेव पाण्डे । वर्षा याममा झाडापखाला, टाइफाइड, फूड पोइजन, डेंगु जस्ता रोगले सताउँछन् । तर, कोरोना भाइरसका कारण अहिले ति रोगहरुमा हामीले त्यति ध्यान दिएका छैनौँ । वर्षायाम सुरु भएसँगै बिरामीहरुको संख्या बढ्ने गर्छ । भाइरल ज्वरो, झाडापखाला, डेंगु, मलेरिया जस्ता रोग वर्षायाममा प्रकोपकै रुपमा फैलिरहेको हुन्छ । दुई वर्ष अघि मात्र पनि डेंगु प्रकोपको … Continue reading वर्षा याममा लाग्ने रोगबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरको सुझाव !