निषेधाज्ञाले रोक्न नसकेको रोपाईं (फोटो फिचर)

कोरोनाको कहरका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । व्यापार, उद्योगधन्दा, बैंक, वित्तीय संस्था सबै ठप्प छन् । तर, कृषकलाई भने यो निषेधाज्ञाले छेकेको छैन । यद्यपि, रोपाईंका लागि चाहिने खाद्य सामाग्री ढुवानीमा भने समस्या भएको किसानहरु बताउँछन् । साथै, बिक्री गरिएको गहुँको मूल्य नपाएको भजनी नगरपालिकाका किसानहरुको गुनासो छ । साथै, वर्षा लाग्नै लाग्दा … Continue reading निषेधाज्ञाले रोक्न नसकेको रोपाईं (फोटो फिचर)