कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा

कोरोना भाइरसको संक्रमणबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । संक्रमण भएकालाई बाहिरका खाने कुरा खुवाउनु भन्दा घरमै भएका खाना खुवाउनु राम्रो हुन्छ । संक्रमित वा संक्रमण मुक्त भइसकेपछि एकदमै कमजोर अनुभव हुन्छ । त्यसकारण संक्रमितले प्रशस्त मात्रमा पानी पिउने, झोलिलो र पोषणयुक्त खाना खानुपर्छ । संक्रमितले के–के खाने कुराको झोल खानु उपयुक्त … Continue reading कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा