‘कलाकारलाई राजा वीरेन्द्रले जति माया र सम्मान कसैले गरेनन्’

दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गतेका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भयो । यो हत्याकाण्ड नेपालको इतिहासको सबै भन्दा चर्चित घटना हो । राजा वीरेन्द्रको मायालु स्वभाव र सबै प्रति समान व्यवहारले सबैको मन जितेको थियो । गीत संगीत प्रेमी रहेको र कलाकारलाई माया … Continue reading ‘कलाकारलाई राजा वीरेन्द्रले जति माया र सम्मान कसैले गरेनन्’