दरबार हत्याकाण्ड : राजा वीरेन्द्रलाई यसरी सम्झन्छन् सर्वसाधारण

२०५८ जेठ १९ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहसहित उनको परिवारको हत्या भयो । त्यो हत्याकाण्ड भएको २० वर्ष बितिसक्यो तर, हत्या कसले र किन गर्यो भन्ने तथ्य अझै रहस्यको गर्भमै छ ।त्यसो त राजदबार हत्याकाण्डको रहस्यको चासो हिजोदेखि आजको पुस्तासम्मलाई छ । त्यतिबेला हत्याकाण्डलाई राम्रोसँग बुझेका र सुनेका सर्वसाधारणहरु राजा वीरेन्द्रलाई … Continue reading दरबार हत्याकाण्ड : राजा वीरेन्द्रलाई यसरी सम्झन्छन् सर्वसाधारण