यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल

टिका धमला, राजा वीरेन्द्रका अंगरक्षक पूर्व राजा वीरेन्द्र शाहको परिवारसहित १० जनाको ज्यान जानेगरी रहस्यमय दरवार हत्याकाण्डको भएको आज २० वर्ष पूरा भएको छ । वि.सं. २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको राजदरवार हत्याकाण्ड अझै रहस्यमै सिमित छ । नेपालको इतिहासकै अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यो हत्याकाण्डमा … Continue reading यस्तो थियो राजा वीरेन्द्रको लाइफस्टाइल